कांग्रेसको बागमती प्रमुख सचेतकबाट काफ्लेले दिए राजीनामा

No ads found for this position
No ads found for this position

काठमाडौँ- नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले प्रमुख सचेतक पदबाट राजीनामा दिएका छन्।

उनले संसदीय दलका नेता बहादुर सिंह लामालाई राजीनामा  बुझाएका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका काफ्लेले पार्टी संगठन र आफ्नो निर्वाचन क्षेत्रमा दिने समय कम भएकोले राजीनामा दिएको बताएका छन्। उनी दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *