शङ्कर पोखरेलको नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन प्रस्थान

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेका उच्च नेताहरु महासचिव शङ्कर पोखरेल नेतृत्वमा चीन भ्रमणमा गएका छन् । शनिबार बेलुका एमाले उच्चस्तरीय नेताहरु चीनतर्फ प्रस्थान गरेका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमाले केन्द्रीय सदस्यसहित २२ भ्रमणमा गएका छन् । भ्रमण टोलीमा डा. राजन भट्टराई, राजेन्द्र गौतम, दुकाभद्र हमाललगायत नेताहरु सहभागी छन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *