पशुपतिमा रक्षाबन्धनको रौनक (तस्बिहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं । जनैपूर्णिमा पूर्णिमाको दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) लगाउने र बागमती नदीमा स्नान भक्तजनको भीड बढेको छ ।


तस्बिरहरु- रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *