नेवार समुदायले क्वाँटी खाएर गुन्हुँपुन्ही पर्व मनाउँदै

No ads found for this position
No ads found for this position

भक्तपुर- नेवार समुदायले आज नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाएर गुन्हुँपुन्ही पर्व मनाउँदैछ ।

गुन्हुँपुन्ही पर्व लाइ नेवार समुदायले क्वाटी पुन्ही पनि भन्ने गर्दछन् ।

गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा रहँदै आएको छ ।

यस पर्वमा नेवार समुदायले आज होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । नगरपालिकाले आज गुन्हुँपुन्ही पर्व मनाउन मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक सार्वजनिक बिदा दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *