दुई माईक्रो एक आपसमा ठोकिँदा १२ यात्रु घाइते

No ads found for this position
No ads found for this position

तनहुँ- पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी मा माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएका छन् ।

मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नम्बरको माईक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रो मङ्लगबार राती एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

घाइते भएका ४ जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने बाँकी ८ जना लाई उपचारको लागि मेडिकल कलेज चितवनमा लगिएको प्रहरीले बताएको छ।

दुर्घटनामा परी घाइते भएकाहरु-

१. गणेश राई : तनहुँको ब्यास नगरपालिका-४
२. विजय पौडेल : पोखरा महानगरपालिका
३. मनोज तामाङ : पोखरा महानगरपालिका
४. लेकाली गुरुङ : पोखरा महानगरपालिका
५ .प्रेम ठकुरी
६. रोशन ठकुरी
७. सबिता श्रेष्ठ तामाङ
८. प्रमोद चौधरी : रौतहट
९. आइजन गुरुङ : दोलखा
१०. राजु गिरी : धादिङ
११.रामप्रसाद गुरुङ : गोरखा
१२. डिल्लीराम भुजेल : तनहुँ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *