दुर्गा माताको स्वागतमा सिँगारियो मटिहानी (तस्बिरहरु)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

महोत्तरी । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा दुर्गा माताको स्वागतका लागि महोत्तरीको मटिहानी आकर्षक रूपमा सिँगारिएको छ। शान्ति कलश यात्रालाई लक्षित गर्दै सडकहरूमा रंगोली समेत बनाइएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्