दुलहीझैँ सिँगारियो राजदेवी मन्दिर (तस्बिरहरू)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

जनकपुर । दशैंको पहिलो दिन जनकपुरधामस्थित राजदेवी मन्दिर सिँगारिएको छ । मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बडादशैंको पहिलो दिन जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई दुलहीझैँ सिँगारिएको हो ।

 



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्