ललिता निवास प्रकरणमा तत्कालीन सहायक लेखापाल पौडेल पक्राउ

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कीर्ते प्रकरणमा विनोद पौडेल पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पौडेललाई पक्राउ गरेको हो ।

ललिता निवास प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् भने यो बिसयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्