नेपाल तरुण दलको मोटरसाइकल र्याली (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल तरुण दलले ४४औं बीपी स्मृति दिवस तथा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुधबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।
त्रिचन्द्र क्याम्पस अगाडिबाट सुरु भएको र्यालीमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। र्याली विभिन्न सडक परिक्रमा गर्दै सम्पन्न भएको छ।

प्रतिक्रिया
