गणेश नेपालीको निधनले बढ्यो तनाव, ठूलो संख्यामा प्रहरी परिचालन (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएपछि वीर अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तस्बिरहरू : सक्षम घिमिरे ।
प्रतिक्रिया


