सरकारको पर्खाइमा कुरुप गोदावरी सनराइज सम्मेलन केन्द्र (फोटोफिचर)
No ads found for this position
No ads found for this position
काठमाडौं । गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र पुनर्निर्माणको पर्खाइमा छ ।
आगजनीपछि भवन कुरुप र प्रयोगविहीन अवस्थामा छ । पुनर्निर्माणको काम अगाडि नबढ्दा करोडौंको संरचना अहिले जलेका अवशेष, कालो धुवाँका दाग र क्षतिग्रस्त अवस्थामा छन् ।

तस्बिर : सक्षम घिमिरे ।
प्रतिक्रिया


