विश्वकप क्वाटरफाइनल: कुन नेपाली समयमा को-को भिड्दैछन् ?

No ads found for this position
No ads found for this position

काठमाडौं। फिफा विश्वकप २०२६ प्रतियोगिता अन्तरगत अब क्वाटरफाइनलका खेलहरु छनेछन्।

अब क्वाटरफाइनलका खेलहरु ६ खेलहरु हुन बाँकी छन्। भोलि बिहान हुने पहिलो खेलमा ब्राजिलले नर्वेको सामना गर्दैछ भने दोस्रो खेलमा इंग्ल्यान्ड र मेक्सिको भिड्दैछन् ।

यस्तो छ नेपाली समय अनुसार खेल तालिकाः

🏆 FIFA WORLD CUP 2026 🏆
⚽ प्रत्यक्ष प्रसारण | Match Schedule ⚽

🗓️ सोमबार (Monday)
ब्राजिल 🆚 नर्वे ⏰ समय: बिहान १:४५ बजे

मेक्सिको 🆚 इंग्ल्यान्ड ⏰ समय: बिहान ५:४५ बजे

पोर्चुगल 🆚 स्पेन ⏰ समय: राती १२:४५ बजे

🗓️ मंगलबार (Tuesday)
अमेरिका 🆚 बेल्जियम ⏰ समय: बिहान ५:४५ बजे

अर्जेन्टिना 🆚 इजिप्ट ⏰ समय: राती ९:४५ बजे

स्विट्जरल्यान्ड 🆚 कोलम्बिया ⏰ समय: राती १:४५ बजे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *