रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ?

No ads found for this position
No ads found for this position

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्य मध्य खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक प्राप्त गरेका छन् । उनले २ हजार ६५६ मत प्राप्त गरेका छन् ।

अन्य कसले कति मत पाए ?

स्वर्णिम वाग्ले : २ हजार ६५६

सोविता गौतम: २ हजार ६४१

शिशिर खनाल : २ हजार ५३८

सागर ढकाल : २ हजार ३७६

डा. तोसिमा कार्की : २ हजार ३०२

रञ्जु दर्शना : २ हजार २९३

मनिष झा : २ हजार २८१

हरि ढकाल : २ हजार २६२

कविन्द्र बुर्लाकोटी : २ हजार २२७

विपिनकुमार आचार्य : २ हजार १६९

रमेश प्रसाईँ : २ हजार १६६

निशा डाँगी : २ हजार १३२

विराजभक्त श्रेष्ठ : २ हजार १२३

इन्दिरा राना मगर : २ हजार ९०

गणेश पराजुली : २ हजार ८७

पुकार बम : २ हजार ७०

जगदीश खरेल (ललितपुर) : २ हजार ६५

शुलभ खरेल : २ हजार ४३

यज्ञमणि न्यौपाने : १ हजार ९०३

प्रमोद न्यौपाने : १ हजार ८९२

सस्मित पोखरेल : १ हजार ८६४

रिमा विश्वकर्मा : १ हजार ८४५

रघुराज पाण्डे : १ हजार ८४०

राजीव खत्री : १ हजार ७४५

समीक्षा बास्कोटा : १ हजार ७३९

गणेश कार्की : १ हजार ७३४

खगेन्द्र सुनार : १ हजार ७३३

अशिम शाह : १ हजार ७३०

हिमेश पन्त : १ हजार ६५०

जगदीश खरे (दोलखा) : १ हजार ५५२

गीता चौधरी : १ हजार ५३७

लिमा अधिकारी : १ हजार ५३६

यस्तै समावेशी समूहअन्तर्गत खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारुबाट २ जना, मधेसीबाट ५ जना, दलितबाट ४ जना, मुस्लिमबाट २ जना तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *