राष्ट्रियसभाको बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

बैठकमा मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *