दीपेन्द्रको कप्तानमा एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
No ads found for this position
No ads found for this position
काठमाडौं। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको खेलाडी सूचीअनुसार नियमित उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ ।
मुख्य प्रतियोगिताको तयारीका रूपमा हेरिएको यस टोलीमा अनुभवी तथा युवा खेलाडीको सन्तुलन मिलाइएको छ ।
टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम रहेका छन् ।
प्रतिक्रिया


