सुनचाँदीको मूल्य बढ्यो
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार ४ सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया


