विष्णुमती किनारमा डोजर चल्ने भएपछि आफ्नो सामान निकाल्दै सुकुम्वासी (फोटोफिचर)
No ads found for this position
No ads found for this position
काठमाडौं । भोली (शुक्रबार) विष्णुमती किनारमा रहेका सुकुम्वासी बस्ती हटाइने भएको छ । बस्तीमा डोजर चलाइने सूचना आएपछि आज गोङ्गबुस्थित विष्णुमती किनारका बस्तीवासीहरूले आफ्नो सामान बाहिर निकालिरहेका छन्।
बस्तीमा बसोबास गर्दै आएका स्थानीयहरू आफ्नो घरभित्रका सामग्री सुरक्षित स्थानमा सार्न व्यस्त देखिएका छन्। सम्भावित जोखिम र अनिश्चितताबिच उनीहरू आज सामान व्यवस्थापनमा जुटिरहेका छन्।

प्रतिक्रिया


