रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार (सूची)

सार्वजनिक लेखा समिति कांग्रेसलाई

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसदीय समितिको केही समिति सभापति उम्मेदवार टुंग्याएको छ।

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने भएको छ ।

रास्वपा समितिका सभापति उम्मेदवारहरु-

१) समीक्षा बाँस्कोटा: कानून, न्याय तथा मानवअधिकार समिति

२) अशोककुमार चौधरी: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

३) आशिष गजुरेल: पूर्वाधार विकास समिति

४) आकृति अवस्थी : महिला तथा सामाजिक मामिला समिति

५) हरि ढकाल: राज्य व्यवस्था तथा सुशासन समिति

६) डा.ओजस्वी शेरचन : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

७) सार्वजनिक लेखा समिति- नेपाली कांग्रेस

८) संसदीय सुनुवाइ : वोधनारायण श्रेष्ठ

९) गणेश कार्की : राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन

१०) सुम्निमा उदास: अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

११) कृष्णहरी बुढाथोकी: अर्थ समिति

१२) रहवर अन्सारी: उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *