नागरिक प्रेसको फेसबुक पेज ह्याक

No ads found for this position
No ads found for this position

काठमाडौं । नागरिकप्रेसडटकमको फेसबुक पेज ह्याक भएको छ । ह्याक भएको पेजलाई रिकभरी गर्ने काम भइरहेको छ ।

पेज ह्याक भएको हुँदा उक्त पेजबाट कुनै नराम्रा पोस्टहरू भएमा त्यासलाई आधिकारिक नमानिदिनु हुन अनुरोध गर्दछु ।

-सम्पादक



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *