३ हजार ८ सयले बढ्यो सुनको मूल्य
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रुंपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३१० रुपैयाँले घटेको हो ।
आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया


