पूर्वमन्त्री राजेन्द्र राईको धनकुटामा “ह्याट्रिक” जित

No ads found for this position
No ads found for this position

धनकुटा । धनकुटाबाट नेकपा एमालेका राजेन्द्र राईले तेस्रो पटक जित निकल्ल्दै ह्याट्रिक गरेका छन् ।

राईले १८ हजार १ सय ३२ मतसहित जितका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन् ।

यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९ सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९ सय ४४ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६ सय ६५ मत ल्याए ।

राईको यो चौथो संसदीय प्रतिस्पर्धामा तेस्रो जित हो । उनले २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर दुवै निर्वाचन जितेका थिए । उनी पूर्वमन्त्री पनि हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *