ललितपुर-१ मा रास्वपाका महर्जन विजयी

No ads found for this position
No ads found for this position

काठमाडौं । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन फराकिलो मतान्तरले विजयी भएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् ।

महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा जबराले १३ हजार ५२० मत ल्याए ।

तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत पाएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *