बालेनले १३ हजार मत कटाउदा ओलीको कति ?

No ads found for this position
No ads found for this position

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन्

शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन् ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन् ।
बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *