निर्वाचनका लागि मतदाता गाउँ फर्किँदै (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । यही बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरू ठुलो संख्यामा गाउँ फर्किरहेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका भित्रका बसपार्कमा बाहिरिनेहरूको भिड लागेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले नौं लाख मानिस बाहिरिने आङ्कलन गरेको छ ।

प्रतिक्रिया


