रास्वपाद्वारा बाचापत्र सार्वजनिक

No ads found for this position
No ads found for this position

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो बाचापत्र सार्वजनिक गरेको छ ।

बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बाचापत्र सार्वजनिक गर्दै पार्टीले सरकारमा के गर्न भन्नेबारे विस्तृतमा जानकारी गराए ।

उनले फागुन २१ को निर्वाचन एक थान चुनावमात्रै नभएको भन्दै फागुन २१ पछि देशले आमुल सुधारको यात्रा तय गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *