महाशिवरात्रीको चहलपहल सुरू, पशुपतिमा मस्त बाबा (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । महाशिवरात्रि पर्व नजिकिएसँगै भारत लगायत नेपालका विभिन्न ठाउँबाट भक्तजन एवम नागा बाबाहरु काठमाडौं आउन थालेका छन् । पशुपतिनाथ मन्दिर परिसरमा आवतजावत गर्ने भक्तजनहरुको संख्या समेत वृद्धि भएको छ ।

देवताहरुका पनि देवता भनिने महादेव शिव भगवान अर्थात् पशुपतिनाथको पूजा गर्न भक्तालुको पवित्र पाशुपत क्षेत्रमा घुइँचो लाग्ने गर्दछ । पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गर्न थालेको छ ।

प्रतिक्रिया


