दुई वटा संसदीय समितिको बैठक आज बस्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो दिउँसो १ बजे बस्ने छ । विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।

त्यस्तै, अहिले बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति पनि बस्दैछ । बैठकले समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल गर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *