नेपालगञ्जमा बालेनको क्रेज
No ads found for this position
No ads found for this position
काठमाडौं । झापा बाट काठमाडौं फर्किए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालगञ्ज पुगेका छन् ।
सुदुरपश्चिम दोडाहाका लागि नेपालगञ्ज पुगेका बालेनलाई विमानस्थलमा सर्मथकहरुले स्वागत गरेका थिए । बालेनका स्वागतका लागि विमानस्थलमा दाङ–३ का उम्मेदवार खगेन्द्र सुनारको पनि उपस्थिति रहेको थियो । सुदुरका दुई निर्वाचन क्षेत्रबाट बालेनका प्रिय दुई केपी खनाल र भूपदेव शाहले समेत उम्मेदवारी दिएका छन् ।
झापा–५ बाट उम्मेदवारी दिएका बालेनले यसअघि झापा साथ साथै पुर्वका पहाडी जिल्लाहरुको समेत भ्रमण गरेका थिए ।
प्रतिक्रिया


