ओलिसँग खुला बहस नगर्ने बालेनकाे टिप्पणी

No ads found for this position
No ads found for this position

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खुला बहसका लागि आफु तयार रहेको बताउँदै लेखेको फेसबुक स्टाटसमा आफु हत्यारासँग कुनै पनि मञ्चमा बस्न नसक्ने भन्दै झापा क्षेत्र न ५ का प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाहले प्रतिवाद गरेका छन् ।

आज बिहान फेुसबुक मार्फत आफु जनता सामु आफनु धारणा राख्न आफु तयार रहेको बताउँदै ओलिले स्टाटस राखेको थिए । पत्रकारद्धय टिकाराम यात्री र राजेन्द्र बाँनियाले बारम्बार अहिले प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएका दलहरुलाई सार्वजनिक बहसमा आउन आग्रह गरिहेका छन् ।

बालेनले ओलिको स्टाटसमा कमेन्ट गर्दै भाद्र २४ गते आफुहरुले नभई भाद्र २३ गतेको जेन्जी आन्दोलनलाई परास्त गर्न आफै आफ्ना नेताको घर तथा सार्वजनिक सम्पतिमा आगजनी गरेको समेत लेखेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *