बालेनले गरे पाथिभरा माताको दर्शन, आजै झापा आउने

No ads found for this position
No ads found for this position

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नं. ५ का प्रत्यक्ष तर्फका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आज पुर्वको पवित्र तीर्थस्थल पथिभरा देवि माताको दर्शन गरेका छन् ।

हिजो मात्र पूर्वी पहाडी एरियाको चुनाव प्रचार प्रसारका लागि ताप्लेजुङ पुगेका बालेनले आज बिहान माताको दर्शन गरेका हुन् ।

आजै बेलुका सम्ममा बालेन झापा फर्कने कार्यक्रम तय भएको रास्वपा स्रोतले जनाएको छ । भोलिबाट भने मोरङ र सुनसरीमा हुने चुनावी आमसभामा बालेन उपस्थिीत हुने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *