सुनको भाउ ३ लाख नजिक, चाँदीको पनि बढ्यो
No ads found for this position
No ads found for this position
काठमाण्डौं । बुधबार सुनको भाउले एकै दिन तोलामा १० हजार ४ सयले बढेर नँया रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि जारी गरेको सुनको मुल्य २ लाख १५ हजार १ सय रुपैयाँ रहेको छ । हिजो नेपाली बजारमा सुन तोलाको २ लाख ८७ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।
चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँमा पुगेको छ ।
प्रतिक्रिया



