बालेन शाहले मेयर पदबाट दिए राजीनामा

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।

मेयर शाहले आज दिउँसो उपमेयर सुनिला डंगोलसमक्ष राजीनामा दिएका हुन्। उनको राजीनामा डंगोलले नेपालको संविधानको धारा २१६ (८) (क) बमोजिम स्विकृत गरेकी छिन् ।

उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।

उनी आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार पनि हुन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *