रञ्जु दर्शनासहित ७ नेता बने रास्वपा केन्द्रीय समिति सदस्य

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।

अन्य दलबाट आएका उनिहरुलाई आइतबार केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८ औं केन्द्रीय समिति बैठकले उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको हो ।

मनोनयन भएका केन्द्रीय सदस्य

१. रञ्जु दर्शना
२. समीक्षा बास्कोटा
३. प्रकाशचन्द्र परियार
४. सुरज प्रधान
५. नवराज थापा
६. आशुतोष प्रधान
७. धनेज थापा



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *