३ सय बढी युवा रास्वपामा प्रवेश

No ads found for this position
No ads found for this position

काठमाडौं । विभिन्न क्षेत्रमा स्थापित ३ सय बढी मधेसी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनिहरुलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरे ।

केही समयअघि जेनजी अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *