कुलमानले गरे उज्यालो घरको औपचारिक उद्घाटन (तस्बिरहरु)
No ads found for this position
No ads found for this position
काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यालय उज्यालो घरको औपचारिक उद्घाटन भएको छ ।
बिहीबार नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा त्रिपुरेश्वरमा रहेको उज्यालो घरको उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा उज्यालो नेपाल पार्टीका नेता कार्यकर्तासँगै शुभचिन्तकको उपस्थिति थियो ।

प्रतिक्रिया


