बालेनसँग वार्ता सकेर रवि बाहिरिए, हाँस्दै भने- कुरा के भयो अनुहारले बताउँछ
No ads found for this position
No ads found for this position
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको वार्ता सकिएको छ । लामिछाने बैठकस्थलबाट बाहिरिएका छन्।
बैठकको निष्कर्षबारे उनले केहि बताउन चाहेनन् । सञ्चारकर्मीको प्रश्नमा उनले अनुहारले के बताउँछ हेर्नुस् भन्दै मुस्कुराउँदै बाहिरिएका थिए।
मेयर शाह पछिल्लो केही दिनयता भेटघाटमा निकै व्यस्त छन्। बिहीबार साढे १२ बजेदेखि ३ बजेसम्म बालेन र रविबीच वान टु वाट वार्ता भएको हो।
तस्बिरः नेपाल फोटो लाइब्रेरी।
प्रतिक्रिया


