एमाले महाधिवेशनमा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म कसले कति मत पाए ? (सूचीसहित)
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतपरिणाम आएको छ। जस अनुसार अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। ओलीले १६६३ भोट ल्याए भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ ल्याए ।
महाधिवेशनमा ३ जना उम्मेदवारले सर्वाधिक मत ल्याएर विजयी भए । जसमा पृथ्वीसुब्बाले १७३७, ओलीले १६६३ र महेश बस्नेतले १५४४ मत ल्याइ विजयी भएका छन् ।
१९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन्।
केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। कतिपय निर्विरोध पनि भएका थिए।
यस्तो छ मत परिणाम-

प्रतिक्रिया


