यी हुन् एमालेमा सर्वाधिक मत ल्याउने ३ पदाधिकारी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा ३ जना उम्मेदवारले सर्वाधिक मत ल्याएर विजयी भएका छन् ।

सर्वाधिक मत ल्याउने पहिलोमा पृथ्वीसुब्बा गुरुङ छन् । उनले १७३७ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भए । कुल मतको प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।

दोस्रो सर्वाधिक बढी मत उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ल्याएका छन् । उनले  १६७५ मत ल्याए

यस्तै तेस्रोमा अध्यक्ष केपी शर्मा ओलीले ल्याएका छन् । उनले १६६३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए । उनलाई ७५ प्रतिशत मत प्राप्त भएको छ ।

धेरै मत ल्याउने शीर्ष पदाधिकारी

-पृथ्वी सुब्बा गुरुङ (उपाध्यक्ष) – १७३७

– विष्णुप्रसाद पौडेल (उपाध्यक्ष) – १६७५

– केपी शर्मा ओली (अध्यक्ष) – १६६३

– रामबहादुर थापा ‘बादल’ (उपाध्यक्ष) – १५१६

– लेखराज भट्ट (उपमहासचिव) – १४५२

– रघुवीर महासेठ (उपमहासचिव) – १३६८

– गोकर्णराज विष्ट (उपाध्यक्ष) – १३६८

यो पनि पढ्नुस्-

एमालेको चुनावी परिणाम: ओलीको प्रभूत्व कायमै, यस्तो बन्यो नयाँ पदाधिकारी टिम

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *