एमाले महासचिवमा शंकर पोखरेल विजयी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर महासचिवमा पोखरेल विजयी भएका छन् ।

पोख्रेल १२२८ मत ल्याएर विजयी भएका हुन् । उना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *