अध्यक्षमा ओलीको ह्याट्रिक, पोखरेललाई १०९९ मतले हराए
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै तेस्रोपटक अध्यक्षमा विजयी भएका हुन् ।
ओलीले १६६३ भोट ल्याए भने पोखरेल ५६४ मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।
प्रतिक्रिया


