ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं। केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर उनले औपचारिक रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउँदा उनीसँगै स्थायी कमिटी सदस्य महेश बस्नेत र महासचिव शंकर पोखरेल पनि देखिएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *