काठमाडौंमा श्रम संस्कृति पार्टीको र्‍याली (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाको सङ्गठन विस्तारका लागि आज र्‍याली आयोजना गरेको छ।

बागबजारको हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगी सभामा परिणत हुने छ। सभामा पार्टी प्रवेशको कार्क्रम रहेको छ । सभालाई पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *