जनार्दन शर्मालाई रूकुममा नेकपाका कार्यकर्ताले देखाए कालोझण्डा
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरलाई केही युवाहरूले कालोझण्डा देखाएका छन्। शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा देखाएका हुन्।
आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाउँदै उनिविरूद्ध नाराबाजी गरेका थिए।
शर्माले जनता र सहिदलाई धोका दिएको उनीहरूको आरोप थियो।
प्रतिक्रिया


