मेयर बालेन साहलाई पितृशोक
No ads found for this position
No ads found for this position
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो ।
बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार क्रममा निधन भएको हो । उनलाई आइतबार बिहान बेहोसी अवस्थामा अस्पताल पुर्याइएको थियो ।
चिकित्सकका अनुसार उनलाई मधुमेह थियो भने पिसाब संक्रमणले थप बिरामी परेका थिए ।
प्रतिक्रिया


