दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
No ads found for this position
No ads found for this position
काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
मेडिकल व्यवसायी प्रसाईंलाई सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै आइतबार उनलाई रिहा गर्न न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आदेश दिएको हो ।
यसअघि बिहीबार सर्वोच्च अदालतले प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।
प्रतिक्रिया


