सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो प्रक्रिया
No ads found for this position
No ads found for this position
काठमाडौं। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको क्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनको खरिद अनुमति दिएसँगै खरिदको प्रक्रिया अघि बढेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा अर्थ मन्त्रालयले जेनजी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
चुनावको लागि तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारी साधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडि नै सवारी साधनहरूको खरिद भइसक्ने गृह मन्त्रालयले लिएले जनाएको छ।
प्रतिक्रिया


