वामदेव गौतमको पार्टी खारेज

No ads found for this position
No ads found for this position

काठमाडौं । वामदेव गौतमले निवेदन दिएपछि निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान खारेज गरेको छ ।

नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिएका थिए।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जनाएको छ । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *