एकीकृत समाजवादीमा संयोजक तोकिए घनश्याम भुसाल

No ads found for this position
No ads found for this position

काठमाडौं । घनश्याम भूसाललाई नेकपा एकीकृत समाजवादीले संयोजक तोकेको छ । उनि यसअघि महासचिव थिए ।

शनिबार समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो। सो बैठकले मंसिरको पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति जनाएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *