सुशीला कार्की नेतृत्वको सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता गराएको छ ।

प्रतिनिधिसभा विघटन भए पछि राष्ट्रियसभामा यो विधेयक पहिलो दर्ता भएको हो। यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *