प्रहरी इन्चार्जहरुलाई काठमाडौं नछाड्न हेडक्वार्टरको आदेश, यस्तो छ कारण

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल प्रहरीले भदौ २३ र २४ को भएको जेनजी आन्दोलनमा खटिएका र बढी क्षति भएको क्षेत्रमा खटिएका प्रहरी इन्चार्जहरुलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

आन्दोनमा खटिएका प्रहरीहरुलाई घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका उपत्यका नछाड्न निर्देशन दिएको छ ।

प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुलका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *